2082 General
Candidates
रास्वपा कर्णाली प्रदेशको सहमहामन्त्रीमा साह र सुवेदी मनोनित
Inquiry Nepal
Inquiry Nepal
May 10, 2026 at 8:36 PM
46 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले कर्णालीको सहमहामन्त्रीमा साह र सुवेदीलाई मनोनयन गरेको हो । केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले यस्तो निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

candidates
election 2082