2082 General
Parties
रास्वपा महामन्त्रीले भने- पार्टीका नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेमा नपत्याउनुहोला
Inquiry Nepal
Inquiry Nepal
May 10, 2026 at 6:06 PM
36 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीका नेताहरूलाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको भएमा नपत्याउन आग्रह गरेका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् कसैले सार्वजनिक पदमा नियुक्ति र स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको भएमा नपत्याउन आग्रह गरेका हुन् । 'दुई वटा कुरा नपत्याउनुहोस्,' उनले भनेका छन्, 'सार्वजनिक पदहरूमा पार्टी नेताला...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीका नेताहरूलाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको भएमा नपत्याउन आग्रह गरेका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् कसैले सार्वजनिक पदमा नियुक्ति र स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको भएमा नपत्याउन आग्रह गरेका हुन् । 'दुई वटा कुरा नपत्याउनुहोस्,' उनले भनेका छन्, 'सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको छ भने र आउने स्थानीय तह निर्वाचनमा ...
parties
election 2082