2082 General
Parties
तमिलनाडुमा सत्ता सस्पेन्स : थलापतिको सबैभन्दा ठूलो दललाई सरकार बाहिरै राख्ने खेल
Inquiry Nepal
Inquiry Nepal
May 8, 2026 at 7:56 AM
31 views
भारतको तमिलनाडुमा सरकार गठनबारे अझै सस्पेन्स जारी छ। थलापति विजयको पार्टी, टीभीकेले अझै सरकार गठनको लागि निमन्त्रणा पाएको छैन ।  तमिलनाडुका राज्यपालले अभिनेता विजयको पार्टीलाई पहिले बहुमतको संख्या प्रदर्शन गर्न आग्रह गरेका छन्। थलापति विजयले राज्यपालसँग दुई पटक भेट गरिसकेका छन्, तर दुवै पटक सरकार गठनको अनुमति नपाएको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् ।  तमिलनाडु विधानसभा चुनावमा आफ्नो करिश्मा प्रदर्शन गर्ने थालपति विजयले शंका गरिरहेका छन् । अब, टीभीकेलाई शंका छ कि एआईएडीएम...
भारतको तमिलनाडुमा सरकार गठनबारे अझै सस्पेन्स जारी छ। थलापति विजयको पार्टी, टीभीकेले अझै सरकार गठनको लागि निमन्त्रणा पाएको छैन । तमिलनाडुका राज्यपालले अभिनेता विजयको पार्टीलाई पहिले बहुमतको संख्या प्रदर्शन गर्न आग्रह गरेका छन्। थलापति विजयले राज्यपालसँग दुई पटक भेट गरिसकेका छन्, तर दुवै पटक सरकार गठनको अनुमति नपाएको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् । तमिलनाडु विधानसभा चुनावमा आफ्नो करिश्मा प्रदर्शन गर्ने थालपति विजयले शंका गरिरहेका छन् । अब, टीभीकेलाई शंका छ कि एआईएडीएमके र डीएमके दुवै मिलेर सरक...
parties
election 2082