ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

Inquiry Nepal Inquiry Nepal May 7, 2026 at 1:22 PM 42 views
पश्चिम बंगालको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को जितपछि मुर्शिदाबादको जियागञ्जमा भ्लादिमिर लेनिनको सालिक ढालिएको छ। जियागञ्जस्थित श्रीपत सिंह कलेज नजिकै रहेको उक्त सालिकमाथि मे ५ मा तोडफोड भएको हो। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले सामाजिक सञ्जाल एक्समार्फत भाजपा समर्थक ‘गुन्डाहरू’ ले चुनावी जितको खुसीयाली मनाउने क्रममा सालिकमाथि चढेर क्षति पुर्‍याएको आरोप लगाएको छ। […]

पश्चिम बंगालको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को जितपछि मुर्शिदाबादको जियागञ्जमा भ्लादिमिर लेनिनको सालिक ढालिएको छ। जियागञ्जस्थित श्रीपत सिंह कलेज नजिकै रहेको उक्त सालिकमाथि मे ५ मा तोडफोड भएको हो। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले सामाजिक सञ्जाल एक्समार्फत भाजपा समर्थक 'गुन्डाहरू' ले चुनावी जितको खुसीयाली मनाउने क्रममा सालिकमाथि चढेर क्षति पुर्‍याएको आरोप लगाएको छ।…

parties election 2082