2082 General
Candidates
४ एजेन्डामा छलफल गर्न रास्वपाको बैठक बस्दै
Inquiry Nepal
Inquiry Nepal
May 3, 2026 at 7:41 AM
33 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक संगठन र आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न आज सचिवालयको बैठक आह्वान गरेको छ।  पार्टी सभापतिको निर्देशन बमोजिम  काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय 'घन्टीघर' मा सो बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।    बैठकमा मुख्य चारवटा कार्यसूचीहरू तय गरिएको छ । प्रवक्ता झाका अनुसार बैठकको पहिलो र महत्वपूर्ण कार्यसूचीका रूपमा 'स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक संगठन र आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न आज सचिवालयको बैठक आह्वान गरेको छ। पार्टी सभापतिको निर्देशन बमोजिम काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय 'घन्टीघर' मा सो बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा मुख्य चारवटा कार्यसूचीहरू तय गरिएको छ । प्रवक्ता झाका अनुसार बैठकको पहिलो र महत्वपूर्ण कार्यसूचीका रूपमा 'स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३' रहेको छ। यसले आगामी स्थानीय तहको निर्वाच...
candidates
election 2082