ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

१५औं महाधिवेशनका लागि कांग्रेसले थप्यो क्रियाशील सदस्यता इन्ट्रीको समय

Inquiry Nepal Inquiry Nepal April 29, 2026 at 8:06 PM 33 views
नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशनको तयारीलाई तीव्रता दिँदै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।  ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार बसेको 'सदस्यता व्यवस्थापन केन्द्रीय समिति'को बैठकले डिजिटल प्रणालीमा सदस्यता प्रविष्ट गर्ने समय एक हप्ता थप गर्ने निर्णय गरेको हो । महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले १५...
नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशनको तयारीलाई तीव्रता दिँदै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।  ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार बसेको 'सदस्यता व्यवस्थापन केन्द्रीय समिति'को बैठकले डिजिटल प्रणालीमा सदस्यता प्रविष्ट गर्ने समय एक हप्ता थप गर्ने निर्णय गरेको हो । महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले १५ औं महाधिवेशनका लागि जिल्ला र प्रतिनिधि सभा निर्...
parties election 2082