ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मौन अवधिमा पनि फेसबुक बुस्ट गरेर चुनावको प्रचारप्रसार, आयोगको निर्देशन लत्याउँदै यी उम्मेदवार

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 11:43 AM 48 views
  काठमाडौँ । निर्वाचन आयोगले सोमबार रातिदेखि मौन अवधि सुरु भएको घोषणा गरे पनि विभिन्न राजनीतिक दल तथा उम्मेदवारले भने सामाजिक सञ्जालमा शुल्क तिरेर गरिने प्रचारप्रसार नै रोकेका छैनन् । आयोगले मौन अवधिमा भौतिक उपस्थितिसहित डिजिटल माध्यमबाट समेत प्रचार गर्न नपाइने निर्देशन जारी गरे पनि फेसबुकमा दर्जनौँ राजनीतिक विज्ञापन अझै सक्रिय रहेका छन् । मेटाको ‘एड लाइब्रेरी’ अनुसार यो समाचार तयार पार्दासम्म विज्ञापन नहटाउने उम्मेदवार थुप्रै छ । इलाम क्षेत्र नम्बर १ की राष्ट्रिय...
  काठमाडौँ । निर्वाचन आयोगले सोमबार रातिदेखि मौन अवधि सुरु भएको घोषणा गरे पनि विभिन्न राजनीतिक दल तथा उम्मेदवारले भने सामाजिक सञ्जालमा शुल्क तिरेर गरिने प्रचारप्रसार नै रोकेका छैनन् । आयोगले मौन अवधिमा भौतिक उपस्थितिसहित डिजिटल माध्यमबाट समेत प्रचार गर्न नपाइने निर्देशन जारी गरे पनि फेसबुकमा दर्जनौँ राजनीतिक विज्ञापन अझै सक्रिय रहेका छन् । मेटाको ‘एड लाइब्रेरी’ अनुसार यो समाचार तयार पार्दासम्म विज्ञापन नहटाउने उम्मेदवार थुप्रै छ । इलाम क्षेत्र नम्बर १ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्...
candidates election 2082