ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

चुनाव हारेपछि पहिलोपटक संसदीय दलको कार्यालयमा पुगे गगन, आङदेम्बेलाई नेता चयन गर्ने

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 2:55 PM 46 views
नेपाली कांग्रेसका सभापति गगन थापा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेका छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएयता गगन पहिलोपटक दलको कार्यालय पुगेका हुन् । यसअघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै भीष्मराज आङदेम्बेलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई अनुमोदन गर्न अहिले संसदीय दलको बैठक बसिरहेको छ । बैठकअघि गगन दलको कार्यालयमा पुगेका हुन् ।

parties election 2082