ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

राष्ट्रिय जनमोर्चाको बैठकका निर्णय सार्वजनिक, संविधान संशोधनमा अन्तरक्रिया गर्ने

Inquiry Nepal Inquiry Nepal April 25, 2026 at 9:18 PM 49 views
 राष्ट्रिय जनमोर्चाले केन्द्रीय समितिको बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा वैशाख ११ र १२ गते बुटवलमा बसेको बैठकले राजनीतिक, सांगठनिक तथा आगामी कार्यक्रमसम्बन्धी विभिन्न निर्णय गरेको हो। बैठकले केन्द्रीय सदस्य नारायण जिसी र सल्लाहकार टंक गौतमको निधनप्रति शोक व्यक्त गर्दै रिक्त पदहरूमा नयाँ जिम्मेवारी तोकेको छ। साथै, अध्यक्ष केसीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ। प्रतिवेदनले पछिल्लो निर्वाचन परिणाम, वर्तम...
 राष्ट्रिय जनमोर्चाले केन्द्रीय समितिको बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा वैशाख ११ र १२ गते बुटवलमा बसेको बैठकले राजनीतिक, सांगठनिक तथा आगामी कार्यक्रमसम्बन्धी विभिन्न निर्णय गरेको हो। बैठकले केन्द्रीय सदस्य नारायण जिसी र सल्लाहकार टंक गौतमको निधनप्रति शोक व्यक्त गर्दै रिक्त पदहरूमा नयाँ जिम्मेवारी तोकेको छ। साथै, अध्यक्ष केसीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ। प्रतिवेदनले पछिल्लो निर्वाचन परिणाम, वर्तमान सरकारको चरित्र, संविधान संशोधनको ब...
parties election 2082