ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मधेशमा एकैरात दुई उम्मेदवार पक्राउ : एउटाको गाडीमा नगद, अर्काकोमा शंकास्पद वस्तु भेटियो

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 10:23 AM 47 views
सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा यादवसहित पाँच जना छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डीआईजी थपलियाले जानकारी दिए । नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३०...
सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा यादवसहित पाँच जना छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डीआईजी थपलियाले जानकारी दिए । नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३० बजे सिरहाको शिवचोकमा संयुक्त...
candidates election 2082