2082 General
Parties
कांग्रेस बैठक– संसदीय दलको नेतामा सहमति खोज्न उपसभापति र महामन्त्रीलाई जिम्मा
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 2:27 PM
58 views
नेपाली कांग्रेसले संसदीय दलको नेतामा सहमति खोज्न उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेललाई जिम्मा दिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले दलको नेता सहमति मै चयन गर्ने निर्णय गरेको हो । संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन गर्ने कार्यक्रम छ । बिहीबार नै निर्वाचन प्रक्रिया शुरू भएकोले आजै नेता चयनको प्रक्रिया टुंगाउने कांग्रेसको तयारी छ । उपसभापति र महामन्त्रीले आजै संसदीय दलको नेताका आकांक्षीसँग ...
नेपाली कांग्रेसले संसदीय दलको नेतामा सहमति खोज्न उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेललाई जिम्मा दिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले दलको नेता सहमति मै चयन गर्ने निर्णय गरेको हो । संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन गर्ने कार्यक्रम छ । बिहीबार नै निर्वाचन प्रक्रिया शुरू भएकोले आजै नेता चयनको प्रक्रिया टुंगाउने कांग्रेसको तयारी छ । उपसभापति र महामन्त्रीले आजै संसदीय दलको नेताका आकांक्षीसँग कुरा गर्ने तयारी भएका एक...
parties
election 2082