2082 General
Parties
फागुनको चुनाव भदौ २३–२४ को घटनाको भाग २ का रूपमा मञ्चित भयो– शंकर पोखरेल
Inquiry Nepal
Inquiry Nepal
April 22, 2026 at 4:31 PM
40 views
नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनाव भदौ २३–२४ को घटनाको भाग २ का रूपमा मञ्चित भएको टिप्पणी गरेका छन् । भदौ २३–२४ को घटना प्रतिगमनको बाटो भएकोले संसद् पुनःस्थापना गरेर जानुपर्ने आफुहरूको त्यतिबेलाको लाइन ठीक रहेको उनको जिकिर छ । नेकपाको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले एमालेले धक्का व्यहोरेको चुनाव भदौको घटनाको भाग २ भएको दाबी गरेका हुन् । ‘भदौ २३–२४...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनाव भदौ २३–२४ को घटनाको भाग २ का रूपमा मञ्चित भएको टिप्पणी गरेका छन् । भदौ २३–२४ को घटना प्रतिगमनको बाटो भएकोले संसद् पुनःस्थापना गरेर जानुपर्ने आफुहरूको त्यतिबेलाको लाइन ठीक रहेको उनको जिकिर छ । नेकपाको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले एमालेले धक्का व्यहोरेको चुनाव भदौको घटनाको भाग २ भएको दाबी गरेका हुन् । ‘भदौ २३–२४ को घटना अग्रगमन होइन प्रतिगमनको बाट...
parties
election 2082