ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कोशीमा हारको कारण खोज्दै कांग्रेस
2082 General Election Analysis

कोशीमा हारको कारण खोज्दै कांग्रेस

Inquiry Nepal Inquiry Nepal April 22, 2026 at 1:53 PM 76 views
नेपाली कांग्रेसले प्रदेश स्तरीय निर्वाचन समीक्षा थालेको छ। बुधबार विराटनगरमा कांग्रेसले कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो।...

नेपाली कांग्रेसले प्रदेश स्तरीय निर्वाचन समीक्षा थालेको छ। बुधबार विराटनगरमा कांग्रेसले कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री गुरुराज घिमिरे, सह महामन्त्री डा डिला संग्रौलालगायत केन्द्रीय स्तरका नेताहरू, प्रदेशका नेताहरू र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसद तथा प्रत्याशीहरूको सहभागिता रहेको छ ।

अहिले विभिन्न जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचनमा उठेका प्रत्याशी तथा सांसदहरूले निर्वाचनका विषयमा आ–आफ्ना धारणा राखिरहेका छन्।

election election 2082