2082 General
Parties
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, कुन विषयमा हुँदैछ छलफल ?
Inquiry Nepal
Inquiry Nepal
April 21, 2026 at 8:04 AM
55 views
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १४औं बैठक मंगलबार बस्दै छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । यस्तै, भौ...
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १४औं बैठक मंगलबार बस्दै छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्र...
parties
election 2082