ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

स्वार्थको मिलनबिन्दु: फेरि किन मिल्न खोज्दैछन् ओली–प्रचण्ड ? [भिडियो]

Inquiry Nepal Inquiry Nepal April 20, 2026 at 6:09 PM 59 views
भनिन्छ, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । अझ नेपालको कम्युनिस्ट राजनीति हेर्ने हो भने त क्षणमै शत्रुता र क्षणमै मिलनका थुप्रै कथा भेटिन्छन् । यतिबेला त्यस्तै एउटा विषयले राजनीति तातेको छ– त्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सम्भावित मिलन । चुनावमा लज्जास्पद पराजयपछि नेतृत्व छाड्न दबाबमा रहेका ओली र चुनाव जिते पनि भूमिकाविहीन बनेका प्रचण्ड फेरि नजिकिएको विषय यतिबेला निकै चर्चामा छ । निटक विगतको तिक्ततापूर्ण सम्बन्ध बिर्सेर फेरि पा...
भनिन्छ, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । अझ नेपालको कम्युनिस्ट राजनीति हेर्ने हो भने त क्षणमै शत्रुता र क्षणमै मिलनका थुप्रै कथा भेटिन्छन् । यतिबेला त्यस्तै एउटा विषयले राजनीति तातेको छ– त्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सम्भावित मिलन । चुनावमा लज्जास्पद पराजयपछि नेतृत्व छाड्न दबाबमा रहेका ओली र चुनाव जिते पनि भूमिकाविहीन बनेका प्रचण्ड फेरि नजिकिएको विषय यतिबेला निकै चर्चामा छ । निटक विगतको तिक्ततापूर्ण सम्बन्ध बिर्सेर फेरि पार्टी एकताका लागि गृहकार्यमा जुट्...
parties election 2082