2082 General
Parties
कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार
Inquiry Nepal
Inquiry Nepal
April 20, 2026 at 4:12 PM
47 views
नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार मात्र हुने भएको छ । दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाईली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ । उक्त समिति सदस्य मुना भुसालका अनुसार दलको नेता ११ वैशाखमा मात्र चयन गर्ने निर्णय भएको हो । यसका लागि १० गतेबाट प्रकृयाको थालनी हुने पनि उनले बताइन् । भुसालका अनुसार ९ गते संसदीय दलको बैठक बस्ने छ र संसदीय दलको विधानको विषयमा बाँकी रहेका विषयहरूलाई टुंगोमा पुर्‍याइने छ ।

parties
election 2082