ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति तीव्र

Inquiry Nepal Inquiry Nepal April 19, 2026 at 8:30 PM 59 views
मुस्ताङमा कागबेनी–छुसाङ खण्डको सडक कालोपत्र र स्तरोन्नति तीव्र बनाइएको छ। करिब ९.८ किमी सडकमा हालसम्म २० प्रतिशत प्रगति भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत काम भइरहेको यो सडक २८ करोड ८७ लाख लागतमा ठेक्का दिइएको हो। २०८४ असार २४ भित्र सम्पन्न गर्ने लक्ष्य छ। मौसम र निर्वाचनका कारण केही समय रोकिएको काम अहिले फेरि सुरु भएको छ। दैनिक ८० भन्दा बढी कामदार परिचालन गरिएको छ। सडक ११ मिटर चौडा बनाइनेछ, जसमा ८ मिटर कालोपत्र हुनेछ। ग्याबिनवाल, रिटेनिङ वाल र ड्रेनेज ...
मुस्ताङमा कागबेनी–छुसाङ खण्डको सडक कालोपत्र र स्तरोन्नति तीव्र बनाइएको छ। करिब ९.८ किमी सडकमा हालसम्म २० प्रतिशत प्रगति भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत काम भइरहेको यो सडक २८ करोड ८७ लाख लागतमा ठेक्का दिइएको हो। २०८४ असार २४ भित्र सम्पन्न गर्ने लक्ष्य छ। मौसम र निर्वाचनका कारण केही समय रोकिएको काम अहिले फेरि सुरु भएको छ। दैनिक ८० भन्दा बढी कामदार परिचालन गरिएको छ। सडक ११ मिटर चौडा बनाइनेछ, जसमा ८ मिटर कालोपत्र हुनेछ। ग्याबिनवाल, रिटेनिङ वाल र ड्रेनेज निर्माणको काम पनि भइरहेको छ...
election election 2082