ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ’
2082 General Parties Analysis

‘वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ’

Inquiry Nepal Inquiry Nepal April 18, 2026 at 5:36 PM 75 views
<p>काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका छन् । निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका हुन् । शनिबार फेसबुकमा आफ्नो बिचार राख्दै भनेका छन् , ‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो [&#8230;]</p> <p>The post &#8216;वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ&#8217; appeared first on राजध...

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका छन् । निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका हुन् ।

शनिबार फेसबुकमा आफ्नो बिचार राख्दै भनेका छन् , ‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’

उनले पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची भएको स्पष्ट पारेका छन् । चुनावपछि पार्टीभित्र र बाहिर वाम एकताको बहस उठिरहेका बेला पौडेलले यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको छ भन्दै प्रश्नसमेत उठाएका छन् ।

The post ‘वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082