2082 General
Parties
Analysis
विष्णु पौडेलको प्रश्न- पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले र किन चलाइरहेका हुन् ?
Inquiry Nepal
Inquiry Nepal
April 18, 2026 at 3:57 PM
87 views
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् उनले निर्वाचन पराजयको गभीर समीक्षा गर्नुपर्ने समयमा ध्यान अन्यत्र मोड्ने गरी वामपन्थी एकताको चर्चा चलाइएको बताएका हुन् ।  एमालेका लागि निर्वाचनमा भएको पराजयको समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको उनको भनाइ छ । 'नेकपा (एमाले)का लागि निर्वाचनमा भएको चिन...
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् उनले निर्वाचन पराजयको गभीर समीक्षा गर्नुपर्ने समयमा ध्यान अन्यत्र मोड्ने गरी वामपन्थी एकताको चर्चा चलाइएको बताएका हुन् । एमालेका लागि निर्वाचनमा भएको पराजयको समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको उनको भनाइ छ । 'नेकपा (एमाले)का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्य...
parties
election 2082