ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

पत्रकार सम्मेलन गरेर दुर्गा प्रसाईंले भने- सदन प्रतिपक्षीविहीन बन्यो

Inquiry Nepal Inquiry Nepal April 18, 2026 at 12:37 PM 53 views
अभियन्ता दुर्गा प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकाले सदन प्रतिपक्षविहीन बनेको बताए ।  गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको उनको आरोप छ । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेको उनको भनाइ छ ।  निर्वाचन परिणामपछि सबै दल संकटमा रहेको र केही फुटको डिलमा पुगेको उनले द...
अभियन्ता दुर्गा प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकाले सदन प्रतिपक्षविहीन बनेको बताए ।  गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको उनको आरोप छ । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेको उनको भनाइ छ ।  निर्वाचन परिणामपछि सबै दल संकटमा रहेको र केही फुटको डिलमा पुगेको उनले दाबी गरे । उनीहरूले नाग...
parties election 2082