2082 General
Parties
इजलासमा विश्वप्रकाशले भने- रिट खारेज होस् श्रीमान्, अग्रजहरूलाई सम्मानसहित लिएर अगाडि बढ्छौं
Inquiry Nepal
Inquiry Nepal
April 17, 2026 at 8:02 PM
49 views
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको शुक्रबारको इजलासमा बहस गर्दै कांग्रेस आधिकारिकताको रिट खारेजीको माग गरेका छन् । शर्माको सचिवालयले दिएको जानकारीअनुसार उनले सर्वोच्चको बहसमा भाग लिँदै रिट खारेजीको माग गर्दै भने- ‘हामी सबै अग्रजहरूलाई पनि सम्मानसहित सँगै लिएर अघि बढ्छौं l’ उनले नियमित महाधिवेशनको मिति घोषणा हुँदैमा विशेष महाधिवेशनको औचित्य नसकिने दलिल पेश गरे । साथै उनले इजलाससमक्ष विमलेन्द्र निधि र प्रकाशशरण महतको नि...
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको शुक्रबारको इजलासमा बहस गर्दै कांग्रेस आधिकारिकताको रिट खारेजीको माग गरेका छन् । शर्माको सचिवालयले दिएको जानकारीअनुसार उनले सर्वोच्चको बहसमा भाग लिँदै रिट खारेजीको माग गर्दै भने- ‘हामी सबै अग्रजहरूलाई पनि सम्मानसहित सँगै लिएर अघि बढ्छौं l’ उनले नियमित महाधिवेशनको मिति घोषणा हुँदैमा विशेष महाधिवेशनको औचित्य नसकिने दलिल पेश गरे । साथै उनले इजलाससमक्ष विमलेन्द्र निधि र प्रकाशशरण महतको निर्वाचनमा लगेको टिकटको छायाँ कपी&nb...
parties
election 2082