ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित
2082 General Candidates

शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 2:53 PM 64 views
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन् । बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित भएका छन् । बैठक ज्येष्ठ सदस्य महावीर […]

काठमाडौँ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन् । बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित भएका छन् ।

बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।

candidates election 2082