2082 General
Parties
Alert
प्रधानमन्त्रीले शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 12:43 PM
93 views
<p>काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ । यसअघि प्रदेशगत रूपमा र समानुपातिक सांसदलाई छुट्टाछुट्टै भेट गरेका शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने तयारी […]</p> <p>The post प्रधानमन्त्रीले शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ ।
यसअघि प्रदेशगत रूपमा र समानुपातिक सांसदलाई छुट्टाछुट्टै भेट गरेका शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने तयारी रहेको बुझिएको छ । यसअघि प्रधानमन्त्री शाहले सातै प्रदेशका सांसदहरूसँग पनि छुट्टाछुटै छलफल गरिसकेका छन् ।
The post प्रधानमन्त्रीले शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने appeared first on RONB post.
parties
election 2082