2082 General
Parties
रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 1:45 PM
48 views
<p>काठमाडौं । रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको । विहीबार बसेको संसदीय दलको बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको हो । बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार, धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।</p> <p>The post रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल appeared first on RONB post.</p>
काठमाडौं । रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको ।
विहीबार बसेको संसदीय दलको बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको हो ।
बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार, धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।
The post रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल appeared first on RONB post.
parties
election 2082