ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने
2082 General Parties

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

Inquiry Nepal Inquiry Nepal April 14, 2026 at 9:48 PM 58 views
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग भोलि बुधबार छलफल गर्ने भएका छन् । बुधबार मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र समानुपातिक सांसदहरूबीचको छलफल तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत […]

parties election 2082