2082 General
Results
Result
कोपा डेल रे: सेमिफाइनलबाटै बाहिरियो बार्सिलोना
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 7:33 AM
54 views
<p>काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलबाटै बाहिरएको छ । एथ्लेटिको म्याड्रिडविरुद्ध समग्रमा ४- ३ को नतिजा सुम्पिँदै बार्सिलोना सेमिफाइनलबाट बाहिरिएको हो। मंगलबार सम्पन्न दोस्रो लेगमा ३–० को सहज जित निकाले पनि त्याे बार्सिलोनालाई पर्याप्त बन्न सकेन । टोलीले पहिलो लेग ४–० ले गुमाएको थियो । एथ्लेटिको मड्रिडले उपाधिका लागि रियल सोसिडाड वा एथलेटिक्स […]</p> <p>The post कोपा डेल रे: सेमिफाइनलबाटै बाहिरियो बार्सिलोना appeared first on RONB post.</p>
काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलबाटै बाहिरएको छ । एथ्लेटिको म्याड्रिडविरुद्ध समग्रमा ४- ३ को नतिजा सुम्पिँदै बार्सिलोना सेमिफाइनलबाट बाहिरिएको हो।
मंगलबार सम्पन्न दोस्रो लेगमा ३–० को सहज जित निकाले पनि त्याे बार्सिलोनालाई पर्याप्त बन्न सकेन । टोलीले पहिलो लेग ४–० ले गुमाएको थियो । एथ्लेटिको मड्रिडले उपाधिका लागि रियल सोसिडाड वा एथलेटिक्स क्लबमध्ये एकको सामना गर्नेछ ।
The post कोपा डेल रे: सेमिफाइनलबाटै बाहिरियो बार्सिलोना appeared first on RONB post.
results
election 2082