ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

संस्थागत निर्णयबिनै उपसभामुखमा उम्मेदवारी दिएको भन्दै राप्रपा महामन्त्रीको ध्यानाकर्षण

Inquiry Nepal Inquiry Nepal April 11, 2026 at 5:42 PM 66 views
२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति ध्यानाकर्षण गराएका छन् । पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुखमा उम्मेदवारी दिइएको भन्दै उनले आफू निरन्तर गणतन्त्र विरोधी आन्दोलनमा रहेको बताएका छन् । उपसभामुखका लागि हिजो (शुक्रबार) मतदान भएको थियो । राप्रपाले पार्टीको तर्फबाट सांसद सरस्वती लामालाई उम्मेदवार […]

२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति ध्यानाकर्षण गराएका छन् । पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुखमा उम्मेदवारी दिइएको भन्दै उनले आफू निरन्तर गणतन्त्र विरोधी आन्दोलनमा रहेको बताएका छन् । उपसभामुखका लागि हिजो (शुक्रबार) मतदान भएको थियो । राप्रपाले पार्टीको तर्फबाट सांसद सरस्वती लामालाई उम्मेदवार…

candidates election 2082