2082 General
Parties
सुनामी चलेको चुनावमा जित निकालेको भन्दै माधव नेपालले दिए प्रचण्डलाई बधाई
Inquiry Nepal
Inquiry Nepal
April 11, 2026 at 4:30 PM
41 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सुनामी चलेको चुनावमा जित निकालेको भन्दै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा उनले विपक्षी दलका सबै नेता (अध्यक्ष)हरूले हार्दा जित निकालेको भन्दै बधाई दिएका हुन् । 'चुनावमा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ, तर सबैभन्दा खुसीको कुरा- अरु विपक्षी पार्टीका नेताहरू...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सुनामी चलेको चुनावमा जित निकालेको भन्दै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा उनले विपक्षी दलका सबै नेता (अध्यक्ष)हरूले हार्दा जित निकालेको भन्दै बधाई दिएका हुन् । 'चुनावमा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ, तर सबैभन्दा खुसीको कुरा- अरु विपक्षी पार्टीका नेताहरूले जित्न सकेनन् । हाम्रो पार्टीको संयोजक कमरेडले जित्नु भएको छ...
parties
election 2082