ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

संगठनात्मक एकीकरणको बाँकी काम एक साताभित्रै टुंग्याउँछौं : माधव नेपाल

Inquiry Nepal Inquiry Nepal April 11, 2026 at 5:21 PM 34 views
२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको जानकारी गराएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उनले त्यसबारे जानकारी गराएका हुन् । नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित […]

२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको जानकारी गराएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उनले त्यसबारे जानकारी गराएका हुन् । नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित…

parties election 2082