ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

श्रम संस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस, एमाले तटस्थ

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 5:47 PM 42 views
<p>काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पक्षमा मत दिने जनाएको छ । शुक्रबार उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेस सांसद बासना थापालले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा रुबीकुमारीको पक्षमा मत दिने जानाकारी दिईन् । प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको उपसभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने [&#8230;]</p> <p>The post श्रम संस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस, एमाले तटस...

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पक्षमा मत दिने जनाएको छ ।

शुक्रबार उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेस सांसद बासना थापालले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा रुबीकुमारीको पक्षमा मत दिने जानाकारी दिईन् ।

प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको उपसभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रम संस्कृतिसँगै, कांग्रेस, नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ ।

The post श्रम संस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस, एमाले तटस्थ appeared first on RONB post.

parties election 2082