2082 General
Candidates
उपसभामुखमा राप्रपाकी सरस्वती लामा अस्वीकृत, पाइन् जम्मा ५ मत
Inquiry Nepal
Inquiry Nepal
April 10, 2026 at 6:32 PM
47 views
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राप्रपाकी उम्मेदवार सरस्वती लामा अस्वीकृत भएकी छन् । सभामुख डोलप्रसाद अर्यालले लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त निर्णयको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको सभामुख अर्यालले जानकारी दिए ।  उनका अनुसार शुक्रबारको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद छन् ।  उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरको पनि उम्मेदवारी परेको छ । ...
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राप्रपाकी उम्मेदवार सरस्वती लामा अस्वीकृत भएकी छन् । सभामुख डोलप्रसाद अर्यालले लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त निर्णयको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको सभामुख अर्यालले जानकारी दिए । उनका अनुसार शुक्रबारको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद छन् । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरको पनि उम्मेदवारी परेको छ । अहिले उनलाई निर्वाचित गरियो...
candidates
election 2082