2082 General
Parties
उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ
Inquiry Nepal
Inquiry Nepal
April 10, 2026 at 4:54 PM
51 views
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलबीच कुनै फरक नभएको बताएका छन् । उपसभामुख चयनका लागि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले नयाँ र पुराना दलको विचारको नाभी एउटै रहेको पनि बताएका छन्। उनले नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै अलग रहेको उल्लेख गरे । उनले अहिलेको […]

parties
election 2082