ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपसभामुखमा रुबी कुमारी र सरस्वती लामाको उम्मेदवारी
2082 General Candidates

उपसभामुखमा रुबी कुमारी र सरस्वती लामाको उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 2:20 PM 57 views
<p>काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दिएको छ । बिहीबार संसद सचिवालय पुगेर दुई जनाले मनोनयन दर्ता गराएका छन् । राप्रपाको उम्मेदवार सरस्वती लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही र समर्थकमा भरत गिरी रहेका छन्। जसले रास्वपाले समर्थन गर्यो उही नै उपसभामुख हुने [&#8230;]</p> <p>The post उपसभामुखमा रुबी कुमारी र सरस्वती लामाको उम्मेदवारी appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दिएको छ ।

बिहीबार संसद सचिवालय पुगेर दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

राप्रपाको उम्मेदवार सरस्वती लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही र समर्थकमा भरत गिरी रहेका छन्। जसले रास्वपाले समर्थन गर्यो उही नै उपसभामुख हुने निश्चित छ।

राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको श्रम संस्कृतिले जनाएको छ ।

The post उपसभामुखमा रुबी कुमारी र सरस्वती लामाको उम्मेदवारी appeared first on RONB post.

candidates election 2082