ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

राप्रपाकी सरस्वती लामाद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 2:11 PM 69 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । लामाले बिहीबार संसद् सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । शुरूमा खुश्बु ओलीको नामबारे चर्चा भएको थियो । अन्तिममा रास्वपाको समर्थन नपाउने तय भएपछि लामालाई अगाडि सारिएको हो । रास्वपाले श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।  

candidates election 2082