ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

पुर्ख्यौली घर रोल्पा, जन्म भारतमा: पहिले कराँते खेलाडी, अहिले जुडोमा ऐतिहासिक पदकको लक्ष्य

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 1:15 PM 50 views
 अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि नतिजामुखी खेल हो, जुडो । थुप्रै जुडो खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएका छन् । यद्यपि, एसियाली खेलकुदमा हालसम्म नेपालले जुडो खेलमा पदक जित्न सकेको छैन । दक्षिण एसियाली खेलकुदमा भने नेपाली खेलाडीले स्वर्ण पदकसमेत जितिसकेका छन् । सन् १९५१ देखि शुरू भएको एसियाली खेलकुदको इतिहासमा जुडो खेललाई सन् १९८६ को सियोल संस्करणपछि समावेश गरिएको हो । नेपालले पनि दुई दशकभन्दा लामो समयदेखि एसियाली खेलकुदको जुडोमा सहभागिता जनाउ...
 अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि नतिजामुखी खेल हो, जुडो । थुप्रै जुडो खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएका छन् । यद्यपि, एसियाली खेलकुदमा हालसम्म नेपालले जुडो खेलमा पदक जित्न सकेको छैन । दक्षिण एसियाली खेलकुदमा भने नेपाली खेलाडीले स्वर्ण पदकसमेत जितिसकेका छन् । सन् १९५१ देखि शुरू भएको एसियाली खेलकुदको इतिहासमा जुडो खेललाई सन् १९८६ को सियोल संस्करणपछि समावेश गरिएको हो । नेपालले पनि दुई दशकभन्दा लामो समयदेखि एसियाली खेलकुदको जुडोमा सहभागिता जनाउँदै आएको छ । तर, ह...
results election 2082