ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कक्षा ८ को नतिजा : रेसुङ्गाका १९ विद्यालयको नतिजा शतप्रतिशत
2082 General Results Result

कक्षा ८ को नतिजा : रेसुङ्गाका १९ विद्यालयको नतिजा शतप्रतिशत

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 7:30 AM 50 views
<p>गुल्मी । रेसुङ्गा नगरपालिकाका १९ विद्यालयले कक्षा ८ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । नगरपालिकाले बुधबार सार्वजनिक गरेको नजिताअनुसार सरकारी विद्यालयतर्फ घोर्ले मावि, भगवती मावि, उपल्लो तम्घास मावि, बुद्ध मावि, राङबास मावि, जनविकास मावि, त्रिभुवन मावि, रेसुङ्गा मावि भाडगाउँ मावि, साउनेथुम आधारभूत विद्यालय, सेउघा आधारभूत विद्यालय एवं रानिपोखरी आधारभूत विद्यालयले शत प्रतिशत विद्यार्थी [&#8230;]</p> <p>The post कक्षा ८ को नतिजा : रेसुङ्गाका १९ विद्यालयको नतिजा शतप्रतिशत a...

गुल्मी । रेसुङ्गा नगरपालिकाका १९ विद्यालयले कक्षा ८ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । नगरपालिकाले बुधबार सार्वजनिक गरेको नजिताअनुसार सरकारी विद्यालयतर्फ घोर्ले मावि, भगवती मावि, उपल्लो तम्घास मावि, बुद्ध मावि, राङबास मावि, जनविकास मावि, त्रिभुवन मावि, रेसुङ्गा मावि भाडगाउँ मावि, साउनेथुम आधारभूत विद्यालय, सेउघा आधारभूत विद्यालय एवं रानिपोखरी आधारभूत विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।

त्यस्तै निजी विद्यालयतर्फ अर्जुन, गण्डकी, आदर्श, ब्राइटर, ब्रिलियन्ट र लिटिलस्टार इङ्गिस बोडिङ स्कूल एवं रिडर्स पब्लिक हाई स्कूलले शत प्रतिशत विद्यार्थी उत्र्तीण गराएका छन् । महेन्द्र माविका ९० मध्ये ८८, सिद्धबाबा माविका ८७ मध्ये ८५ तथा जनसहयोग माविका ३४ मध्ये ३३ विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाका शिक्षा अधिकृत पिताम्बर पन्थीले जानकारी दिए ।

The post कक्षा ८ को नतिजा : रेसुङ्गाका १९ विद्यालयको नतिजा शतप्रतिशत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082