2082 General
Parties
जेनजी संसदमा पुरूषोत्तम यादवको कटाक्ष– ओलीलाई छलेको भूतले बादललाई छल्यो, झाँक्री खोजियोस्
Inquiry Nepal
Inquiry Nepal
April 8, 2026 at 2:20 PM
43 views
जेनजी आन्दोलनबाट उदाएका रास्वपा सांसद पुरूषोत्तम यादवले नेकपा एमालेका नेता रामबहादुर बादललाई भूतले छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा यादवले केपी ओलीलाई छलेको भूतले बादललाई पनि छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न माग गरेका हुन् । ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले ओलीको नाम उच्चारण ...
जेनजी आन्दोलनबाट उदाएका रास्वपा सांसद पुरूषोत्तम यादवले नेकपा एमालेका नेता रामबहादुर बादललाई भूतले छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा यादवले केपी ओलीलाई छलेको भूतले बादललाई पनि छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न माग गरेका हुन् । ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले ओलीको नाम उच्चारण नगरी अगाडि भने, ‘जुन अप...
parties
election 2082