2082 General
Parties
पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल
Inquiry Nepal
Inquiry Nepal
April 7, 2026 at 3:18 PM
48 views
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक कारण नै बढी रहेको बताएका छन् । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गदै दुलालले फागुन २१ गते निर्वाचनमा पराजय हुनुमा आन्तरिक कारण बढी रहेको र अरूलाई दोष ठाउँ नरहेको बताए । त्यस्तै देश भित्र र बाह्य परिस्थितिलाई बुझ्न नसक्नु र […]

parties
election 2082