2082 General
Parties
सांसदहरूलाई क्षेत्रका समस्या चित्रित गरिएको बधाई पत्र प्रदान
Inquiry Nepal
Inquiry Nepal
April 7, 2026 at 12:39 PM
43 views
रूपन्देहीमा रहेका अर्घाखाँचीको छत्रगञ्जका बासिन्दाले प्रतिनिधि सभा सदस्यहरूलाई अनौठो बधाईपत्र दिएका छन्। छत्रगञ्ज-रूपन्देही समाजले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा नव निर्वाचित सांसदलाई बधाई दिने कार्यक्रममा उनीहरूले अर्घाखाँचीका मुख्य समस्याहरूसहितको बधाईपत्र दिएका हुन् ।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा रास्वपाबाट निर्वाचित हरिप्रसाद भुसाल र अर्घाखाँचीमा जन्मे/हुर्केकी समानुपातिक सांसद मञ...
रूपन्देहीमा रहेका अर्घाखाँचीको छत्रगञ्जका बासिन्दाले प्रतिनिधि सभा सदस्यहरूलाई अनौठो बधाईपत्र दिएका छन्। छत्रगञ्ज-रूपन्देही समाजले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा नव निर्वाचित सांसदलाई बधाई दिने कार्यक्रममा उनीहरूले अर्घाखाँचीका मुख्य समस्याहरूसहितको बधाईपत्र दिएका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा रास्वपाबाट निर्वाचित हरिप्रसाद भुसाल र अर्घाखाँचीमा जन्मे/हुर्केकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाललाई बाँदर र बँदेलले हैरानी पुर्‍याएको...
parties
election 2082