2082 General
Election
Result
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
April 6, 2026 at 4:41 PM
76 views
मोरङ– नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन्। महासङ्घ निर्वाचन समितिले आज घोषणा गरेको परिणामअनुसार अध्यक्षमा राउत विजयी भए । उनले आफ्ना प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गरे । उक्त निर्वाचनमा अध्यक्ष राउतको प्यानल नै विजयी भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा […]

election
election 2082