ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनोनीत २१ सांसद

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 2:36 PM 53 views
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सांसदहरूलाई मनोनीत गरेका हुन् । जसमा अच्युतम लामिछाने, अप्सना बानु‚ आरेन राई‚ केपी खनाल रहेका छन् । यस्तै, कामिनी चौधरी‚ क्रान्तिशिखा धिताल‚ खुस्वु ओली‚ गणेशसिंह ठगुन्ना‚ गुरू बराल‚ गंगालक्ष्मी अवाले रहेका छन् । यसबाहेक तप...
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सांसदहरूलाई मनोनीत गरेका हुन् । जसमा अच्युतम लामिछाने, अप्सना बानु‚ आरेन राई‚ केपी खनाल रहेका छन् । यस्तै, कामिनी चौधरी‚ क्रान्तिशिखा धिताल‚ खुस्वु ओली‚ गणेशसिंह ठगुन्ना‚ गुरू बराल‚ गंगालक्ष्मी अवाले रहेका छन् । यसबाहेक तपेश्वर यादव‚ देवराज पाठक‚ नरेन्द्र केरुङ्ग‚ प्रकाशचन्द्र पर...
candidates election 2082