2082 General
Election
Result
उद्योग वाणिज्य महासंघ कोशीको एशोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल निर्विरोध
Inquiry Nepal
Inquiry Nepal
April 6, 2026 at 7:22 AM
64 views
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको जिल्ला नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्ष्किना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट्सतर्फको उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध चुनिएका छन्। त्यसैगरी एशोसिएट्सतर्फको सदस्यमा देवकीनन्दन अग्रवाल र भविष कुमार श्रेष्ठ पनि निर्विरोध भएको महासंघको निर्वाचन अधिकृत विकास थापाले जानकारी दिए ।  महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि प्यानलसहित अध्...
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको जिल्ला नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्ष्किना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट्सतर्फको उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध चुनिएका छन्। त्यसैगरी एशोसिएट्सतर्फको सदस्यमा देवकीनन्दन अग्रवाल र भविष कुमार श्रेष्ठ पनि निर्विरोध भएको महासंघको निर्वाचन अधिकृत विकास थापाले जानकारी दिए । महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि प्यानलसहित अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी नविन र...
election
election 2082