2082 General
Commission
आगामी निर्वाचनमा ई-भोटिङको व्यवस्था गर्न कर्णालीका युवाहरूको माग
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 4:26 PM
63 views
कर्णाली प्रदेशका युवाहरूको समूह ‘कर्णाली अगुवा युवा समूह’ले नेपालभित्रै रहेका लाखौं नागरिकहरू मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै ई-भोटिङको व्यवस्था गर्न माग गरेको छ । समूहले यसका लागि निर्वाचन आयोगसमक्ष निर्वाचनको अवस्था, समस्या र प्रि-भोटिङ‚ पोस्टल भोटिङ तथा ई-भोटिङको सुधारका उपायसहितको ज्ञापनपत्र बुझाएको हो । समूहले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा निर्वाचनमा पैसाको अभाव, समयको कमी...
कर्णाली प्रदेशका युवाहरूको समूह ‘कर्णाली अगुवा युवा समूह’ले नेपालभित्रै रहेका लाखौं नागरिकहरू मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै ई-भोटिङको व्यवस्था गर्न माग गरेको छ । समूहले यसका लागि निर्वाचन आयोगसमक्ष निर्वाचनको अवस्था, समस्या र प्रि-भोटिङ‚ पोस्टल भोटिङ तथा ई-भोटिङको सुधारका उपायसहितको ज्ञापनपत्र बुझाएको हो । समूहले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा निर्वाचनमा पैसाको अभाव, समयको कमी, झन्झटिलो तथा आउने जाने दु:खका कारण संविधान...
commission
election 2082