2082 General
Election
पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई हिरासतमा राख्न ७ दिन म्याद थप
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 5:16 PM
50 views
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई हिरासतमा राख्न ७ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले खड्कालाई आइतबार थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी जगत पौडेलले जानकारी दिए । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनको समयमा भदौ २४  गते खड्काको घरबाट पैसा उडाएको भिडियो भाइरल बनेको थियो । त्यसकै जगमा भएको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको सकारले खड्कालाई पक्...
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई हिरासतमा राख्न ७ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले खड्कालाई आइतबार थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी जगत पौडेलले जानकारी दिए । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनको समयमा भदौ २४ गते खड्काको घरबाट पैसा उडाएको भिडियो भाइरल बनेको थियो । त्यसकै जगमा भएको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको सकारले खड्कालाई पक्राउ गरेको हो । ...
election
election 2082