ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 11:32 AM 45 views
राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आइतबार गरे ।  सभामुखमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । अर्याललाई रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव तथा मन्त्रीत्रय स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमले समर्थन गरेका थिए ।  

candidates election 2082