ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 7:50 PM 59 views
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार १० जिल्लाका ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्रमा नेपाली सेनासहित सबै तहका सुरक्षाकर्मी र कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका हुन् । प्रदेशका डोल्पा, हुम्ला र मुगु जिल्लामा हेलिकप्टर र पैदलमार्फत कर्मचारी मतदान केन्द्रमा पुगिसकेको उनले बताए । माथिल्लो डोल्पाका २० मतदान ...
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार १० जिल्लाका ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्रमा नेपाली सेनासहित सबै तहका सुरक्षाकर्मी र कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका हुन् । प्रदेशका डोल्पा, हुम्ला र मुगु जिल्लामा हेलिकप्टर र पैदलमार्फत कर्मचारी मतदान केन्द्रमा पुगिसकेको उनले बताए । माथिल्लो डोल्पाका २० मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरको ...
parties election 2082