ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संसदीय दलको नेता चयन गर्न चैत २४ गते निर्वाचन हुने
2082 General Parties Update

संसदीय दलको नेता चयन गर्न चैत २४ गते निर्वाचन हुने

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 3:40 PM 46 views
<p>काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो । बै७कले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी [&#8230;]</p> <p>The post संसदीय दलको नेता चयन गर्न चैत २४ गते निर्वाचन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-...

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो । बै७कले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।

The post संसदीय दलको नेता चयन गर्न चैत २४ गते निर्वाचन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082