2082 General
Parties
नेतृत्व फेर्न माग गर्दै एमाले नेताहरूलाई फूलको थुंगा (तस्बिरहरू)
Inquiry Nepal
Inquiry Nepal
April 3, 2026 at 1:38 PM
47 views
काठमाडौं- जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्काले करिब थला परेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस तीव्र भएको छ । खासगरी सुहाङ नेम्बाङलाई संसदीय दलको चुनाव लड्न नदिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले गरेको हर्कतका कारण आजित युवाहरूले नेतृत्व परिवर्तनको बहस चर्काएका हुन् । महासचिव पोखरेलको पुत्लासमेत जलाएका युवाहरूले शुक्रबार च्यासलमा […]

parties
election 2082