ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
“अर्यालले सभामुखमा मनोनयन दर्ता गर्ने”
2082 General Candidates

“अर्यालले सभामुखमा मनोनयन दर्ता गर्ने”

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 11:18 AM 73 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले आज बिहान ११ बजे प्रतिनिधि सभा सभामुख पदमा आफ्नो मनोनयन दर्ता गर्ने भएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद भएकोले अर्यालको सभामुख पदमा निर्वाचित हुने निश्चित छ।

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले आज बिहान ११ बजे प्रतिनिधि सभा सभामुख पदमा आफ्नो मनोनयन दर्ता गर्ने भएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद भएकोले अर्यालको सभामुख पदमा निर्वाचित हुने निश्चित छ।

candidates election 2082