ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

अर्याल सभामुख बन्ने निश्चितदेखि नेता बादल पार्टीभित्रै आलोचितसम्म

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 7:54 AM 47 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पदमा पार्टी उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउन निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई सभामुख बनाउने पार्टी सभापति रवि लामिछानेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । सभामुख पदका ला...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पदमा पार्टी उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउन निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई सभामुख बनाउने पार्टी सभापति रवि लामिछानेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । सभामुख पदका लागि यही चैत २२ गते आइतबार निर्वाचन हुँदैछ...
candidates election 2082